सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
barnanmedia.com
. २ घण्टा अघि
धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको...
Comment
Liked by: