सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
khabarhub.com
. २ घण्टा अघि
म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।
Comment
Liked by: