अरूलाई दोष दिएर उम्किने राजनीति अब चल्दैन, आर्थिक सुधार नै असली राष्ट्रवाद हो: सुरेन्द्र पाण्डे
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्मा सुनिएका “षड्यन्त्र” का कथाहरू र अरूलाई दोष देखाएर आफ्नो कमजोरी लुकाउने प्रवृत्तिप्रति कडा टिप्पणी गरेका छन्।
Comment
Liked by: