पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान, नेपाल एयरलाइन्स दुबई र दमाम जाने
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौं- सरकारले पश्चिम एसियामा उत्पन्न तनावका कारण अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउन आज (चैत २० गते)देखि विशेष उडान सुरु गरेको छ।
Comment
Liked by: