क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन
swasthyakhabar.com
. ३ घण्टा अघि
काठमाडौं- वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा. प्रकाशराज न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ। उनको ६४ वर्षको उमेरमा क्यान्सरबाट निधन भए...
Comment
Liked by: