मुसा धपाउन बालेको आगोले गोठ जलेर नष्ट
gorkhapatraonline.com
. २ घण्टा अघि
हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा धपाउन गोठ नजिकै बालेको आगो सल्किँदा गोठमा आगलागी भएको छ । बिहीबार साँझ स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी भएको हो । जिल्ला प्रहरी ...
Comment
Liked by: