जेनजी घाइतेको सेवा कार्यमा डा. शर्माप्रति गृहमन्त्रीको सम्मान
gorkhapatraonline.com
. २ घण्टा अघि
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आउनुभएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद दिनुभयो।...
Comment
Liked by: