अर्नाकोटमा लिफ्टिङ गरी खानेपानी
gorkhapatraonline.com
. १ घण्टा अघि
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२, देवीस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीका मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खान...
Comment
Liked by: