झापामा चितुवाको क्रुर हत्या: दोषी खोज्न अनुसन्धान टोली गठन, १० लाख जरिवाना र १५ वर्ष कैद हुन सक्ने
deshsanchar.com
. १ घण्टा अघि
झापा- झापाको बुद्धशान्तिमा ११ दिनअघि एउटा दुर्लभ निगाले चितुवालाई क्रुरतापूर्वक कुटपिट गरी मारिएको घटनामा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको छ।
Comment
Liked by: