मन्त्रालयको सोफामा आराम गरेको तस्बिरसहित सुदन लेख्छन्– 'जनताभन्दा माथि सरकार हुँदैन'
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।' मन्त्रालयको सोफ...
Comment
Liked by: