एक दिनको पैदल यात्रा अब २ घण्टामै: गुर्जामा पुग्यो सडक र गाडी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ। गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो। धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ-गुर्जा सडक योजनामार्फत गुर्जाको क...
Comment
Liked by: