वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको निधन
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन भएको छ । डा. न्यौपानेको पाटन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । कन्सल्टेन्ट अन्कोलोजिस्ट सर्जन डा. न्यौपाने...
Comment
Liked by: