धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरोप
onlinekhabar.com
. २ घण्टा अघि
२० चैत, जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबा...
Comment
Liked by: