भीरबाट लडेर जयप्रकाशको मृत्यु
janaaastha.com
. १ महीना अघि
ताप्लेजुङमा भीरबाट खसेर एक जनाको ज्यान गएको छ । पाथीभरा याङवरक गाउँपालिका २, थेचम्बू बस्ने ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । निजका आफन्त प्रेमसिं तामाङका अनुसार थेचम्बूकै भीर...
Comment

Liked by: