हेटाैंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
२० चैत, हेटाैंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगर...
सम्बन्धित विषयहरू
Comment
Liked by: