रास्वपा उपसभापति अर्यालद्वारा सभामुखमा उम्मेदवारी दर्ता
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहीवार बिहान ११ बजेको ...
Comment
Liked by: