पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै, तयारी तीव्र
nepalpress.com
. २ घण्टा अघि
पोखरा । हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औं संस्करणको फेवा न...
Comment
Liked by: