रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु

ekantipur.com . ३ बर्ष अघि
जिल्लामा बिहीबार राति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कालिका गाउँपालिका–१ ग्राङका वर्ष २७ का राजेन्द्र तामाङ र उनका भाइ वर्ष २५ का सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 
Comment
Liked by
Liked by
0 /600 characters