एमालेले सभामुखमा उम्मेदवारी नदिने
setopati.com
. २ घण्टा अघि
नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। एमाले सचिव पद्मा अर्यालले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने बताएकी छन्। ‘सभामुख पदमा हामी उम्मेदवारी दर्ता गर्दैनौं,’ उनले भनिन्। आज बिहान ...
Comment
Liked by: