बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते
lokaantar.com
. २ घण्टा अघि
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्ताका लागि छुटेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबा...
Comment
Liked by: