शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन नगर्न सर्वोच्चको अन्तरिम आदेश
lokaantar.com
. २ घण्टा अघि
सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न/गराउन अन्तरिम आदेश जारी गरेको छ । आयुष बडालसमेतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधी...
Comment
Liked by: