सर्वोच्चको आदेश– शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्नू
shilapatra.com
. २ घण्टा अघि
सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाकाे सूचना निकाल्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ १५:३४
Comment
Liked by: