पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो । यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको द...
Comment
Liked by: