कोशी प्रदेशका तीन जिल्लामा देखियाे बर्ड फ्लू संक्रमण, ८५ हजार कुखुरा नष्ट
shilapatra.com
. २ घण्टा अघि
बर्ड फ्लूको संक्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गंगाराम यादवका अनुसार बर्ड ...
Comment
Liked by: