एकल उम्मेदवारी परेपछि अर्याल सभामुख बन्ने निश्चित
nepaltvonline.com
. २ घण्टा अघि
काठमाडौं – प्रतिनिधि सभाको नयाँ सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित भएको छ। सभामुखका लागि उम्मेदावरी मनोनयका लागि दिएको...
Comment
Liked by: