कर्णालीका युवाहरुको मागः मतदान गर्न जाने–आउने खर्च राज्यले बेहोर्नुपर्छ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। कर्णाली अगुवा युवा समूहले हरेक निर्वाचनमा नेपालभित्र रहेका लाखौँ नागरिकहरू मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। कर्णालीका सबै जिल्लाको...
Comment
Liked by: