भक्तपुरमा बर्ड फ्लु भेटियो
annapurnapost.com
. ७ घण्टा अघि
भक्तपुर : भक्तपुरमा बर्ड फ्लु भेटिएको छ। वडा नं. ८ स्थित महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको एज९ भाइरस फेला परेको हो। बिहीबार स्थानीयले कागहरू मरिरहेका जानकारी गराएपछि परीक्षणक...
Comment
Liked by: