सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन गर्न कर्णाली सरकारको अनुरोध
gorkhapatraonline.com
. १ घण्टा अघि
कर्णाली प्रदेश सरकारले सरकारी सञ्चार माध्ययमा मात्र सूचना प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा इकाई कार्यालय, दैलेख...
Comment
Liked by: