एमालेले 'बादल'को विवादास्पद अभिव्यक्ति सच्यायो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्मा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो।
Comment
Liked by: