महाकाली नदीमा बेपत्ता चन्द भारतमा मृत फेला
deshsanchar.com
. १ घण्टा अघि
बैतडी – महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन्।
Comment
Liked by: