निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
nepalnews.com
. ६ घण्टा अघि
मुस्ताङ। मुक्तिनाथधामस्थित दर्शनार्थी विश्रामस्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणक...
Comment
Liked by: