मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल
gorkhapatraonline.com
. २ घण्टा अघि
परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले एनआरएन...
Comment
Liked by: