जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। उनलाई सिआईबीले नियन्त्रणमा लिएको हो।
Comment
Liked by: