धुलिखेल- खावा सडक आइतबारदेखि साँझ बन्द हुने
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।...
Comment
Liked by: