सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
ratopati.com
. २ घण्टा अघि
सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहे...
Comment
Liked by: