कुवेतस्थित मध्यपूर्वकै ठुलो तेल प्रशोधन केन्द्रमा तेस्रोपटक हमला
barnanmedia.com
. १ घण्टा अघि
कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले शुक्रबार आफ्नो मिना अल-अहमदी रिफाइनरी (तेल प्रशोधन केन्द्र) मा ड्रोन हमला भएको बताएको छ। कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाका अनुसार आक्रमण...
Comment
Liked by: