उपमेयरको घरको छतबाट खसेर एक मजदुरको मृत्यु, अर्का घाइते
barnanmedia.com
. २ घण्टा अघि
झापाको भद्रपुरमा घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। अर्का घाइते भएका छन्। भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक मजदुरको मृत्यु भएको प्रहरीले जनाए...
Comment
Liked by: