तरहरामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते
kendrabindu.com
. २ घण्टा अघि
इनरुवा। सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेक...
Comment
Liked by: