अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
onlinekhabar.com
. १ घण्टा अघि
२१ चैत, काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दु...
Comment
Liked by: