इटहरीमा दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु, दुई घाइते
himalpress.com
. १ घण्टा अघि
सुनसरी- सुनसरीको इटहरीमा दुई मोटरसाइकल आपासमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० तरहरामा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ...
Comment
Liked by: