युद्धले रोकिए ३८ नेपालीका शव
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : मध्यपूर्वमा जारी तनावका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको छ। अमेरिका–इरान–इजरायल द्वन्द्व सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि विभिन्न मुलुकमा अड्क...
Comment
Liked by: