इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र
annapurnapost.com
. २ घण्टा अघि
तेहरान : इरानको दक्षिणी प्रान्त कोहगिलुयेह-बोयेरअहमदका डेपुटी गभर्नरले इरानद्वारा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानका 'बेपत्ता पाइलट'को खोजी कार्य तीव्र रुपमा भइरहेको जनाएका छन् । यस्तै अर्कोतर्फ...
Comment
Liked by: