आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
setopati.com
. २ घण्टा अघि
संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते भएका छन्। अमेरिका र इसराइलले इरानमा हमला गरेपछि इरानले खाडी मुलुकमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष...
Comment
Liked by: