उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्...
Comment
Liked by: