मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’, १२ जना पक्राउ
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गुन्डागर्दीमा संलग्नको आरोपमा कम्तिमा पनि १२ जनालाई पक्राउ गरेको छ । टोलीले गएराति उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो...
Comment
Liked by: