दुई दिवसीय आँखा जाँच शिविरमा १४३ जनामा मोतिविन्दु भेटियो
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
प्रेमसागर फाउण्डेसन नेपालद्वारा धादिङ जिल्लाको थाक्रे गापा-५, तसर्पु, दामेचौरमा चैत १४ र १५ गते गरिएको दुई दिवसीय आँखा जाँच शिविरमा १४३ जनामा मोतिविन्दु भेटिएको छ। शिविरमा जम्मा १ हजार १०१ जना (६९...
Comment
Liked by: