त्रिभुवन राजपथमा ट्रक दुर्घटना, चालक घाइते
gorkhapatraonline.com
. १ घण्टा अघि
मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक शनिबार बिहान करिब १ः३० बजे...
Comment
Liked by: