यात्रुलाई दुःख दिएको आरोपमा त्रिभुवन विमानस्थल परिसरबाट १८ जना समातिए
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...
Comment
Liked by: