इरानले अस्विकार गर्यो ४८ घण्टे युद्धविराम प्रस्ताव, अमेरिकी दुई लडाकु विमान खसालेको दाबी
deshsanchar.com
. २ घण्टा अघि
इरानले अमेरिकाले दिएको ४८ घण्टे युद्धविराम (सीजफायर) को प्रस्ताव अस्वीकार गरेको छ। इरानको अर्ध-सरकारी समाचार एजेन्सी फार्स समाचारले दिएको जानकारी अनुसार यो प्रस्ताव बुधबार एउटा तेस्रो देशमार्फत तेह...
Comment
Liked by: