आगलागीबाट ध्वस्त घर एक सातामै पुनर्निर्माण
gorkhapatraonline.com
. १ घण्टा अघि
सल्यान कपुरकोट गाउँपालिका–५ पाङराङ टोलमा आगलागीबाट ध्वस्त भएको घर एक साताभित्रै पुनर्निर्माण सम्पन्न गरिएको छ। आगलागी पीडित दलबहादुर विकको घर सामूहिक श्रमदान र सहयोगबाट पुनर्निर्माण गरिएको हो। यही ...
Comment
Liked by: